जय पशुपतिनाथ (Aum Namah Shivya)

March 6, 2009

ॐकारको स्तुति – AUM OM kar Stuti

ॐकारको स्तुति

ॐकारं विन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः ।
कामद मोक्षदं चैव ॐकाराय नमो नमः ॥

भावार्थ :- योगीजनहरु सधैं विन्दुसहितको ॐकारको ध्यान गर्दछन् । मनोरथ पूरा गरिदिने तथा मोक्ष पनि गरिदिने यस्तो ॐकालाई बारम्बार नमस्कार छ ।

Create a free website or blog at WordPress.com.